सुरक्षा घेराबीच नेकपा स्थायी कमिटी बैठक, प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं, २१ मंसिर । सुरक्षा घेराबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओली भने उपस्थित भएनन् । स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । कोरोनाको संक्रमण उच्च भएको … Continue reading सुरक्षा घेराबीच नेकपा स्थायी कमिटी बैठक, प्रधानमन्त्री ओली अनुपस्थित