श्रम र पसिनाको मूल्य खोज्दै उखु किसानले थाले काठमाडौँमा आन्दोलन

काठमाडौं, २८ मंसिर । आफ्नो पसिनाको मूल्य खोज्दै सर्लाहीका उखु किसानहरु राजधानी माइतीघर मण्डलामा प्रर्दशनमा उत्रिएका छन् । चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि उनीहरु आन्दोलन उत्रिएका हुन् । काठमाडौं केन्द्रित आन्दोलनमा सर्लाहीका उखु किसानहरु सहभागी छन् । आइतबारदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै धर्ना … Continue reading श्रम र पसिनाको मूल्य खोज्दै उखु किसानले थाले काठमाडौँमा आन्दोलन