नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक पुस १ गते बस्ने

काठमाडौं, २८ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको स्थायी कमिटी बैठक स्थगित भएको छ । अर्को बैठक पुस १ गते १ बजे बस्नेगरी आजको बैठक स्थगित भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो । एक नेताका अनुसार नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन … Continue reading नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक पुस १ गते बस्ने