के सरकारले नबुझेकै हो किसानको पसिनाको मूल्य ? काठमाडौँमा लाखौँ किसान उतार्ने चेतावनी

काठमाडौँ, २९ मंसिर । उखु किसानहरुले उखुको भुक्तानी माग्दै सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । उखु किसानहरुले माइतीघर मण्डलामा गत वर्ष पुस १८ गते सरकारसँग भएको सम्झौता पालना हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि उनीहरु आन्दोलन उत्रिएका हुन् । सरकारसँग माग गर्दै शान्तिपुुर्ण प्रर्दशन गरिरहेका उनीहरुले काठमाडौँमा लाखौँ … Continue reading के सरकारले नबुझेकै हो किसानको पसिनाको मूल्य ? काठमाडौँमा लाखौँ किसान उतार्ने चेतावनी