ओलीको कार्यशैलीबाट सभामुख असन्तुष्ट, संवैधानिक परिषदको बैठक रोकियो

काठमाडौँ, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटा नगएपछि बैठक रोकिएको हो । आइतबार पनि विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा नजाँदा बैठक सरेको थियो । स्रोतका अनुसार बैठक स्थगित गरे पनि बेलुका ५ बजे पुनः बोलाइएको छ । आज … Continue reading ओलीको कार्यशैलीबाट सभामुख असन्तुष्ट, संवैधानिक परिषदको बैठक रोकियो