उखु किसानको पैसा नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने गृह मन्त्रालयको निर्णय

काठमाडौं, ३० मंसिर । उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने सरकारले निर्णय गरेको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको हो । उखु किसानको समस्या हल गर्ने विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको भनाई … Continue reading उखु किसानको पैसा नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने गृह मन्त्रालयको निर्णय