राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएपछि प्रचण्डले जनाए विरोध
काठमाडौं, ३० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी जारी गरेको अध्यादेश नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध गरेका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका हुन् । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठक चलिरहेका बेला … Continue reading राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएपछि प्रचण्डले जनाए विरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed