सर्वोच्च अदालतमा अध्यादेश विरूद्ध रिट दायर
काठमाडौं, १ पुष । सरकारले ल्याएको विवादित अध्यादेश विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुध्द सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । अधिवक्ता अर्यालले आफूले रिट दर्ता गरेको र … Continue reading सर्वोच्च अदालतमा अध्यादेश विरूद्ध रिट दायर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed