उखु किसानको बक्यौता रकम श्रीराम सुगर मिलले भोलिदेखि खातामा पठाउने

काठमाडौं, २ पुष । उखु किसानको भुक्तानी रकम श्रीराम सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरेको । सबैभन्दा धेरै भुक्तानी बाँकी रहेको श्रीराम सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरिसकेको नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए । प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै नेपाल चिनी उद्योगी संघका … Continue reading उखु किसानको बक्यौता रकम श्रीराम सुगर मिलले भोलिदेखि खातामा पठाउने