अध्यादेश फिर्ताको सूचना नआई प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं, २ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संवैधानिक परिषद्को बैठक बिहीबार साँझ ५ः३० बजेका लागि बोलाएका छन् । प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति गरेकै भोलिपल्ट संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । बुधबार हिजो मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यादेश फिर्ता लिने प्रधानमन्त्री ओलीले सहमति गरेका थिए । नेकपा स्थायी कमिटीले पनि … Continue reading अध्यादेश फिर्ताको सूचना नआई प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक