सभामुख सापकोटाविरुद्ध परेको मुद्धा सर्वोच्चले ‘हेर्न भ्याएन’

काठमाडौं, ३ पुस । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्धामा शुक्रबार सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो । तर, सर्वोच्च अदालतले शुक्रबार उक्त मुद्धाको सुनुवाईमा शुक्रबार हेर्न नभ्याइने जनाएको छ । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा … Continue reading सभामुख सापकोटाविरुद्ध परेको मुद्धा सर्वोच्चले ‘हेर्न भ्याएन’