बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं, ५ पुष । बालुवाटारमा अहिले मन्त्रिपरिषदको आकस्मिक बैठक भईरहेको छ । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक बैठक बोलाएका हुन्। यसअघिको बैठकमा मन्त्रीहरुलाई समेत थाहा नदिइ प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्कालै अध्यादेश जारी … Continue reading बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक