Breaking: प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिश

काठमाडौं, ५ पुष । बालुवाटारमा आज बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सिफारिश गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार बिहान प्रधानमन्त्री निवासमा आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो । एक मन्त्रीले जनाए अनुसार सत्तारुढ नेकपाभित्र विवाद चुलिएपछि संकटमा परेका प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष … Continue reading Breaking: प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिश