प्रधानमन्त्री ओली संसद विघटनको सिफारिस लिएर शीतल निवासमा

काठमाडौं, ५ पुष । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस बोकेर शीतल निवासस पुगेका छन् । मनित्रपरिषदको आकस्मिक बैठक बोलाएर संसद विघटनको प्रस्ताव पारित गरेका ओलीले उक्त सिफारिस लिएर राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् । ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । तर, ओलीले अध्यक्ष प्रचण्डलाई भेट … Continue reading प्रधानमन्त्री ओली संसद विघटनको सिफारिस लिएर शीतल निवासमा