ओलीलाई कारबाही गर्ने तयारी, स्थायी कमिटीका नेताहरु बालुवाटारमा भेला हुँदै

काठमाडौं, ५ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले संसद विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय गरेका छन् । केहिबेर अघिसम्म खुमलटारमा भेला भइ संसद विघटनबारे छलफल गरेका प्रचण्डसहितका नेताहरुले यस्तो निर्णय गरेका हुन् । प्रचण्ड निवास खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायत सहभागी थिए । … Continue reading ओलीलाई कारबाही गर्ने तयारी, स्थायी कमिटीका नेताहरु बालुवाटारमा भेला हुँदै