सात मन्त्रीद्वारा सामूहिक राजीनामाको घोषणा (नामावलीसहित)

काठमाडौं, ५ पुष । प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै उनीहरुले आज राजीनामा घोषण गरेका हुन् । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा दिनेमा पूर्वमाओवादी निकट र पूर्वएमाले निकटका माधव नेपाल समूहका मन्त्रीहरु रहेका छन् … Continue reading सात मन्त्रीद्वारा सामूहिक राजीनामाको घोषणा (नामावलीसहित)