बालुवाटारमा ओली पक्षका सांसदहरुको बैठक, गृहमन्त्री बादल अनुपस्थित

काठमाडौं, ६ पुष । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आफु निकटका सांसादहरुसँग छलफल गरिरहेका छन् । संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ । आइतबार संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटनको निर्णय गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा … Continue reading बालुवाटारमा ओली पक्षका सांसदहरुको बैठक, गृहमन्त्री बादल अनुपस्थित