प्रधानमन्त्री ओलीको शैली हिटलर प्रवृत्ति भयो: कानुनका ज्ञाताहरु

आइतबार मन्त्रिपरिषद्को बैठकले संघिय संसदको प्रतिनिधिसभा विघटन गर्ने निर्णय गर्यो ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संंसद विघटन गरेकी हुन् । २०७८ को आमनिर्वाचन पहिलो चरणको निर्वाचन आगामी वैशाख १७ गते र दोस्रो चरणको निर्वाचन वैशाख २७ गते हुनेसम्मको निर्णय भएसँगै कानुन प्रावधान र वैधानिकताका बारेमा सपना थामी र … Continue reading प्रधानमन्त्री ओलीको शैली हिटलर प्रवृत्ति भयो: कानुनका ज्ञाताहरु