काठमाडौं, ६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासी नाममा सम्बोधन गर्दैछन् ।
हिजो संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।
प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेका हुन् ।
COMMENTS