संसद विघटनविरुद्ध सर्वोच्चमा ८ रिट, नेकपाका ८७ सांसद सर्वोच्च जाँदै

काठमाडौं, ६ पुष । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरूद्धमा सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश भएका छन्। कानुन् व्यवसायीहरुले संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । अहिलेसम्म ८ वटा रिट दर्ताका लागि पेश भएको सर्वोच्चको मुद्दा महाशाखा प्रमुख बाबुराम … Continue reading संसद विघटनविरुद्ध सर्वोच्चमा ८ रिट, नेकपाका ८७ सांसद सर्वोच्च जाँदै