बादलसँग प्रचण्डको भेट: बादलले भने- विचार मिल्नेहरुसँग जान्छु

काठमाडौं, ६ पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री एवम् पार्टी सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’लाई भेट्न पुल्चोक पुगेका छन् । बादल पक्षका केन्द्रीय सदस्यहरुको भेला सकिएलगत्तै प्रचण्ड उनलाई भेट्नका लागि मन्त्रीनिवास पुल्चोक गएका हुन् । एक नेताकाअनुसार प्रचण्ड त्यहाँ करिब १० मिनेटमात्रै बसेका थिए । स्रोतका अनुसार भेटका क्रममा … Continue reading बादलसँग प्रचण्डको भेट: बादलले भने- विचार मिल्नेहरुसँग जान्छु