संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता

काठमाडौं, ६ पुष । आइतबार गरिएको संसद विघटनको निर्णय विरूद्धमा सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको छ । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध आइतबार र सोमबार अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएको हो । सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार ती रिटमाथिको पेशी बुधबारका लागि तोकिएको छ । संविधानमा हुँदै नभएको अधिकार … Continue reading संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता