हेर्नुहोस् देशवासीका नाममा प्रधानमन्त्रीले गरेको सम्बोधन [पूर्णपाठसहित]

काठमाडौं, ६ पुष । देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । ओलीले संसद विघटनको निर्णय आकस्मिक नभएको राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताएका छन् । ओलीले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन मेरो रुची र छनौटका विषय नभए … Continue reading हेर्नुहोस् देशवासीका नाममा प्रधानमन्त्रीले गरेको सम्बोधन [पूर्णपाठसहित]