११४ सांसदको भेलाः प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष

काठमाडौँ, ६ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले बानेश्वरमा सांसदहरुको भेला गरेका छन् । प्रचण्ड-नेपाल समुहले गरेको सांसदहरुको भेलाले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । नेकपाका ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको हो । भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री … Continue reading ११४ सांसदको भेलाः प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष