संसद विघटन प्रकरणः पूर्वराष्ट्रपति डा. यादवले भने- मर्माहित छु, सर्वोच्चको ध्यान पुगोस्

काठमाडौं, ६ पुष । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति जस्तो संस्थामाथि देशले प्रश्न उठाएको र आफु अत्यन्तै मर्माहत भएको बताएका छन् । नेपाली जनताले आर्शिवाद दिएर पुर्याएको संस्थाको विषयमा यसअघि कहिल्यै पनि टिप्पणी नगरेको बताउँदै पूर्वराष्ट्रपति डा. यादवले प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको सन्दर्भमा उनले ट्विट्रमा यस विषयमा … Continue reading संसद विघटन प्रकरणः पूर्वराष्ट्रपति डा. यादवले भने- मर्माहित छु, सर्वोच्चको ध्यान पुगोस्