दुर्घटनाको अवस्थामा नेकपाः एक अर्को पक्षलाई कारवाही गर्दै

काठमाडौं, ७ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला फुटको संघारमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एकै दिन चालेका कदमहरुले नेकपालाई दुर्घटनाको अवस्थामा लगेको हो । नेकपा नेताहरु यो घटनासँगै कित्ता काटमा लागेका छन् । फुटको घोषणा हुन मात्र बाँकी रहेको नेकपाका दोस्रो बरियताका नेताहरुलाई आ-आफ्नो समुहमा तान्ने र फकाउने क्रम देखिएको छ … Continue reading दुर्घटनाको अवस्थामा नेकपाः एक अर्को पक्षलाई कारवाही गर्दै