ओलीले बोलाएको बैठकमा बादल अनुपस्थित, प्रचण्डलाई दिए ‘ग्रीन सिग्नल’

काठमाडौं, ७ पुष । प्रधानमन्त्री एवंम नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा अहिले जारी छ । केहीवेरअघि बालुवाटारमा सुरु भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने अनुपस्थित भएका छन् । स्रोतका अनुसार गृहमन्त्री बादल भने पुल्चोकस्थित मन्त्री निवासमै छन् । उनी आफू निकट नेताहरुसँग परामर्शमा रहेका छन् । सोमबार राति बालुवाटार पुगेर बादलले … Continue reading ओलीले बोलाएको बैठकमा बादल अनुपस्थित, प्रचण्डलाई दिए ‘ग्रीन सिग्नल’