प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा, प्रधानन्यायाधीशको नेतृत्वमा एकल इजलास

काठमाडौँ, ८ पुष । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका एक दर्जन निवेदनहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास गठन गरेको छ । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका सबै १२ वटा रिट प्रधानन्यायाधीश जबरा आफैंले हेर्दैछन् । संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बेन्चमा छन् । संसद विघटनविरुद्ध … Continue reading प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा, प्रधानन्यायाधीशको नेतृत्वमा एकल इजलास