संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं, ८ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेतामा चयन गरेको छ । माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेकोमा सर्वसम्मतिले दलको नेता चयन गरिएको हो । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको … Continue reading संसदीय दलको नेतामा प्रचण्ड चयन