संसद विघटनको मुद्दा संवैधानिक इजलासमा, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, ८ पुष । सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी परेका रिटको सुनुवाई संवैधानिक इजलासमा पठाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाई गर्दै यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो । अन्तरिम आदेश दिन भने राणाको इजलासले अस्वीकार गरेको छ । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण … Continue reading संसद विघटनको मुद्दा संवैधानिक इजलासमा, सर्वोच्चले दिएन अन्तरिम आदेश