संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौं: प्रचण्ड

काठमाडौं, ८ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले लामो समय देखि संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेसी लोकतन्त्र र प्रतिनिधिसभालाई जिवन्त राख्नेमा निरन्तर लाग्ने बताएका छन् । नेकपाका संसदीय दलको नेता चयन भएपछि प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै राजनीतिक दलसँग सहकार्य गर्नु र सबैसँग इमान्दारितापूर्वक सहकार्य गर्दै … Continue reading संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौं: प्रचण्ड