अन्ततः बादल ओलीतिर

काठमाडौं, ९ पुष । गृहमन्त्री राबहादुर थापा ‘बादल’ अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन् । प्रतिनिधिसभा विघटनको चार दिनसम्म कुनै पक्षको पनि भेलामा सहभागी नभएका बादलले ओलीलाई रोजेका हुन् । बादल र प्रधानमन्त्री ओलीबीच मंगलबार र बुधबार बालुवाटारमा लामो छलफल भएको थियो। बादल निकट एक केन्द्रिय सदस्यका अनुसार बादल ओली पक्षमा लागेको हुन् । … Continue reading अन्ततः बादल ओलीतिर