नेकपा विभाजित भएपछि बढ्यो चिनियाँ राजदूत यान्छीको राजनीतिक सक्रियता

काठमाडौं, ९ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्ततः विभाजित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एकै दिन चालेका कदमहरुले नेकपालाई दुर्घटनाको अवस्थामा लग्यो । नेकपा नेताहरु यो घटनासँगै कित्ता काटमा लागेका छन् । नेकपाका दोस्रो बरियताका नेता-कार्यकर्ताहरुलाई आ-आफ्नो समुहमा तान्ने र फकाउने क्रम जारी छ । नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमबारे छिमेकी मुलुक … Continue reading नेकपा विभाजित भएपछि बढ्यो चिनियाँ राजदूत यान्छीको राजनीतिक सक्रियता