ओलीलाई छाडेर शेरबहादुर तामाङ दम्पती प्रचण्ड-माधव समूहतिर

काठमाडौं, ९ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विभाजित भएपछि यतिबेला नेता कार्यकर्तालाई ओली पक्ष र प्रचण्ड-नेपाल पक्षले आ-आफ्नो समुहतिर तान्ने क्रम देखिएको छ । कतिपय नेता कार्यकर्तालाई कुन पक्षमा जाने भनेर दोधारमा बनेको पनि बुझिएको छ । यस्तै पुर्वमन्त्री एवंम नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड-माधव समूहतिर लागेका छन् । सोमबार र मंगलबार ओली … Continue reading ओलीलाई छाडेर शेरबहादुर तामाङ दम्पती प्रचण्ड-माधव समूहतिर