पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन निर्वाचन आयोगलाई प्रचण्डको आग्रह

काठमाडौं , १० पुाष । माइतीघर मण्डलाबाट र्‍यालीसहित निर्वाचन आयोग पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन प्रमुख निर्वाचन आयोगलाई आग्रह गरेका छन् । संविधान र कानूनका आधारमा आधिकारिक नेकपा आफूहरु भएको प्रचण्डको दाबी छ । पार्टी दर्ता गर्दाको विधान, केन्द्रीय कमिटी संख्या र ती सदस्यहरुको विवरण आयोगमा भएको र त्यसैका … Continue reading पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन निर्वाचन आयोगलाई प्रचण्डको आग्रह