संविधानविपरीत प्रतिनिधिसभा विघटन हुनु लोकतन्त्रको हत्या: प्रचण्ड

काठमाडौं, १० पुष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले संसद विघटनलाई असंवैधानिक भन्ने बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रतिनिधिसभा विघटनविरूद्ध अदालतमा मुद्दा रहेको भन्दै अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक छ भन्ने पनि फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा … Continue reading संविधानविपरीत प्रतिनिधिसभा विघटन हुनु लोकतन्त्रको हत्या: प्रचण्ड