प्रतिनिधि सभा विघटन बिरुद्धका रिटमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौँ, २२ पुस । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजबाट निरन्तर सुनुवाइ हुँदैछ । ती रिट निवेदकहरुको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाहरूलाई सर्वोच्चले यसअघि नै संवैधानिक इजलासमा पठाएको थियो। पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमेशेर राणासहितको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ दिन … Continue reading प्रतिनिधि सभा विघटन बिरुद्धका रिटमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ