संसद् विघटन संघीयता, गणतन्त्र र समावेशी व्यवस्था विरुद्ध होः माधव नेपाल

काठमाडौं, २२ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटन देशै सिध्याइदिने कदम भएको बताएका छन् । बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा उनले संसद विघटनको निर्णय व्यवस्था विरुद्धको कदम भएको बताए । कार्यक्रममा उनले भने, ‘घरमा झगडा भए, घरै सिध्याइदिने । परिवारमा झगडा भए, परिवारै सिध्याइदिने ?’, केपी ओली सत्ताको उन्माद … Continue reading संसद् विघटन संघीयता, गणतन्त्र र समावेशी व्यवस्था विरुद्ध होः माधव नेपाल