ओलीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न भयो: वामदेव गौतम

काठमाडौं, २३ पुष । राष्ट्रिय सभाका सांस्द वामदेव गौतमले प्रधानमन्त्री केपी शर्माओलीको कार्यशैलीले गर्दा नेकपमा विवाद उत्पन्न भएको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकलाई पहिलोपटक सम्बोधन गर्ने क्रममा आफू प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचक भएको बताउँदै गोतमले ‘प्रधानमन्त्रीको म कटु आलोचक हो, उहाँको कार्यशैली गर्दा हाम्रो पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराएको छ’ । उनले भने ।

गौतमले ओली आफ्नो ४३ वर्षदेखिको मित्र र सहयोद्धा भएको बताउँदै आफूले धेरै पटक शैली सुधार गर्न सुझाब दिएकोसमेत बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board