कानुन व्यवसायीद्वारा प्रधानमन्त्री ओलीलाई सर्वाेच्‍चमा उपस्थित गराउन माग

प्रतिनिधि सभा विघटनविरुद्धको विचाराधीन मुद्दामा जथाभावी बोलेको र कानुन व्यवसायीमाथि व्यक्तिगत टिप्पणी गरेको भन्दै केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवेहलनाको मुद्दामा निवेदन दर्ता भएको थियो । प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले निवेदन दर्ता गराएका थिए ।

प्रधानमन्त्रीविरुद्धको अवेहलना मुद्दामा बहस गर्दै कानुन व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्चमा उपस्थित गराउन माग गरेका छन् । अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्रीलाई तीन दिनभित्र इजलाशमा बोलाएर लिखित जवाफ पेश गराउन माग गरेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board