जसपाको कार्यकारिणी समितिको बैठक स्थगित्, अब होलीपछिमात्रै बस्ने

काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक स्थगित भएको छप्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको समर्थन लिन खाजीएको छ भने भने नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बनाउने अर्को प्रयास थियो ।

रेशम चौधरीलगायतका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई सर्तकारुपमा अघि सारेको जसपाले तीनै दलसँग छुट्टाछुट्टै वार्ता गरेको थियो । जसपाका नेताहरुले कार्यकारिणी समितिको बैठकले सरकार गठनबारे निर्णय गर्ने बताएका थिए । तर तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिए । अब होलिपछि मात्र बैठक बस्ने सक्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board