याङग्री र लार्केको पानी तीन वर्षभित्रमा काठमाडौंमा पुग्छ : प्रधानमन्त्री ओली

काठमाडौं । मेलम्चीमा याङ्ग्री र लार्के खोलाको पानी २०८१ सालभित्रमा थपिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज मेलम्ची पानी वितरणको उद्घाटन गर्दै प्रधानमनत्री ओलीले अहिले मेलम्ची खोलाको पानी मात्रै प्रयोग गरिएको उल्लेख गर्दै आगामी तीन वर्षभित्रमा याङग्री र लार्के खोलाको पानी थपिने बताएका हुन् । उनले याङग्री र लार्के खोलाको पानी ल्याउनका लागि तदारुकताका साथ काम गर्न उनले मन्त्रालय र सम्बन्धित निकायलाई समेत निर्देशन दिए ।

मेलम्ची परिउयोजनाबाट हाल साढे ८ करोड लिटर पानी मात्रै काठमाडौंमा वितरण थालिएको ओलीले बताए । अबको केही समयपघि नै दैनिक १७ करोड लिटर पानी वितरण हुने ओलीको भनाई छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board