थप छलफल गर्नुपर्ने भन्दै एमाले कार्यदलको बैठक २० मिनेटमै सकियो

काठमाडौं, २४ असार । नेकपा एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक २० मिनेटमै सकिएको छ ।नेता सुवास नेम्वांगका अनुसार वार्ता सकारात्मक रुपमै अघि बढेको छ । केही बिषयमा थप छलफल गर्नुपर्ने भएकोले अहिले बैठक स्थगित गर्नुपरेको बताइएको छ । नेतानेम्वाङले भने– विभिन्न आन्तरिक तयारी गर्नुपर्ने भएकोले बैठक केहीबेर बसेर निस्केका हौं। आज साँझ फेरि ७ बजे बैठक बस्नेछ’ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board