बेइजिङ, १२ कात्तिक । जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।
जसअनुसार देश र सङ्क्रमितकाे संख्या निम्नानुसार रहेका छन् ।
देश सङ्क्रमितको सङ्ख्या
विश्व – २४५,५०३,८७९
अमेरिका -४५,८२६,०९८
भारत -३४,२३१,८०९
ब्राजिल -२१,७८१,४३६
बेलायत -८,९७८,४४३
रूस -८,२६०,०४५
टर्की -७,९६१,५०५
फ्रान्स -७,२४८,२८५
इरान -५,८९९,५०९
अर्जेन्टिना -५,२८६,०७४
COMMENTS