गोलाप्रथाबाट वडाध्यक्षमा एमालेका कैले गुरुङ विजयी

काठमाडौं । मनाङको चामे ५ को वडाध्यक्ष पदमा एमालेका कैले गुरुङ वडाध्यक्षमा विजयी भएका छन् । गुरुङ अघिल्लो पटक पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।

एमालेका गुरुङ र कांग्रेसका उम्मेदवार फुर्वा लामा दुवैले ३०–३० मत पाएपछि गरिएको गोलाप्रथामा एमालेका गुरुङ विजयी भएका हुन् ,

चामे गाउँपालिका अध्यक्षमा भने लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board