काठमाडौं २ जेठ । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका पुनीराज घर्ती ३९१३ मतहित विजयी भएका हुन् ।
उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजेन्द्र खाम मगरले २११३ मत पाएका छन् । एमालेका वागलाल बुढाले १ हजार ८५२ मत पाए ।
उपमेयरमा माअवादीकै भुपेन्द्रा बुढा वजयी भइन् ।उनले ४०५९ मत ल्याइन् ।
कांग्रेसकी कमलाकुमारी मल्लले २०१० र एमालेकी र्धम घर्ती बुढाले १०८१२ मत पाएका थिए । रुकुमका सवै पालिका यस अघिको निर्वाचनमा माओवादीले जितेको थियो ।
COMMENTS