सत्ता गठबन्धनमा सहमति, कुन दलले कहाँ पाए सिट ? (सूचीसहित)

काठमाडौँ, २२ असोज । लामो रस्साकस्सीपछि सत्तारूढ गठबन्धनले प्रतिनिधिसभाको सिट भागबन्डालाई अन्तिम रूप दिएको छ । जनता समाजवादी पार्टीलाई दिन भनिएको क्षेत्रहरू खाली राख्दै चार दलले आ–आफ्नो क्षेत्रमा सहमति गरेका हुन् । गठबन्धनले १६५ सिटमध्ये १६१ सिटको भागबन्डा मिलाएको हो । तर, यो सूचीमा शनिबारसम्म तलमाथि हुन सक्ने छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको … Continue reading सत्ता गठबन्धनमा सहमति, कुन दलले कहाँ पाए सिट ? (सूचीसहित)