अशोक राईलाई समर्थन गरेको विरोधमा सुनसरी एमालेमा विद्रोह, मनोज मेयाङ्बो स्वतन्त्र उठ्ने
काठमाडौं २२ असोज । एमाले र जसपाबीच गठबन्धन भए अनुसार सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका नेता तथा पूर्व एमाले उपाध्यक्ष अशोक राईलाई समर्थन गरेपछि त्यसको विरोधमाएमाले कार्यकर्ताले विद्रोह गरेका छन्। एमालेको बलियो पकड रहेको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकासहितको सुनसरी क्षेत्र नम्बर १ स्थानीय कमिटीको सिफारिसविपरीत अध्यक्ष केपी शर्मा ओलीले जसपालाई दिने … Continue reading अशोक राईलाई समर्थन गरेको विरोधमा सुनसरी एमालेमा विद्रोह, मनोज मेयाङ्बो स्वतन्त्र उठ्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed