प्रदेश १ का २८ क्षेत्रमा २२ क्षेत्र क्लियर, ६ मा प्रतिस्पर्धा, नेका र एमालेबीच झिनो अन्तर

विर्तामोड, झापा ३० कात्तिक(एबीसी-नेपालपेज स्थलगत) शुभशंकर कँडेल, डण्ड गुरुङ, ध्रुव अधिकारी र जिल्ला सम्वाददाताहरु । प्रदेश नं. १ मा रहेका २८ निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको गठबन्धनबीच दुई पक्षीय प्रतिस्पर्धा रहेको छ । यो प्रदेशमा अन्य प्रदेशमा जस्तो नयाँ राजनीतिक खेलाडी वा स्वतन्त्रको हावा चलेको छैन । प्रदेश नं. १ पूर्व प्रधानमन्त्री तथा … Continue reading प्रदेश १ का २८ क्षेत्रमा २२ क्षेत्र क्लियर, ६ मा प्रतिस्पर्धा, नेका र एमालेबीच झिनो अन्तर