झापा–३ मा लिङ्देनलाई सुरूवाती अग्रता

झापा ५ मंसिर । झापा क्षेत्र नम्बर ३ को मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन् । अहिलेसम्म यहाँ ५०० मतगणना भइसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board